दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस दुर्घटना
माघ ५ शुक्रबार , दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे डे बस दुर्घटनामा परेकाे छ । आज विहान दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे महाकाली यातायातको सुप प्र ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिकाकाे वडानम्बर - ५ काे फाेहाेर सङ्कलन केन्द्र खेट्टेवगरमा दुर्घटना भएको छ ।
बसमा सवार रहेका १० जना घाइते भएका छन् । दुर्घटनाको थप विवरण आउन बाकी छ ।
Comments
Post a Comment