बादरको आतङ्क

सुनित भट्ट, बैतडीमा बिगत लामो समय देखि बादरको आतङ्क बडेको छ , खेतमा लगाएको मकै बाली सबै बादरले खाईदिने गरेको र अन्य फलफुल तथा बारीमा लगाएको तरकारी पनि बादरले खाईदिने गरेको छ | बदेलले मकैखाएपछिको एक फोटो .. मकैबारी दिनको समय मा बादरले खाने र रातको समयमा बदेलले सबै सखाक गरिसकेको छ | बादर धपाउन प्रयास गरेपनि स्थानीय तथा प्रहरिको प्रयास असफाल रहेको छ फेरी पनि बादर लखेटनको लागी डेड लाख बजेत छुट्टयाईएको छ | एकै प्रकारका बादर नभई धेरै प्रकारका र धेरै आक्रामक तथा खतरनाक रहेको बिज्ञहरुले जानकारी र स्थानीयलाई सुझाव दिएका छन | यसरी खेतबारी बादर तथा बदेलले बारी पाक्ने समयमा खाईगिने र नोक्सान गरिदिने हुदा सबै किसान चिन्तित बनेका छन | यो सम्बन्धमा धेरै समाचार तथा आवाज आईसकेपनि कुनै चासो देखिएको छैन केही न केही त गर्नुपर्यो भन्ने स्थानीयको गुनासो रहेको छ | द.न.पा.५ बिशेष