बैतडी बिकासका अब के भन्ने बिषयमा आज शाहिलेकमा नया समिति गठन गरियो
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEizcMr2ch90aZbAqCz-TMQejRBgsVsXD-8cG6rFNZ2qMpPseTwo94ZWOQjUEeaEAZrICEeTOfLvWB1VctGWAuzHYtB8dGakqnZRCWywf9SNyQE4XSnM4KW7WHrHtugM7t5n2HecnQ4z7lLX/s320/BeautyPlus_20190123173640_save.jpg)
माघ ९, बैतडी, Natural Organization नामक नया संगठन ले आज शाहिलेक स्थित विरेन्द्र मा.बी मा आफ्नो संगठन बिस्तार गरेको छ जसमा अध्यक्ष- ,लिलाधर भट्ट उपाध्यक्ष-पुजा बोकटी ,सचिव- रोहित थलाल, सहसचिव-गरिमा भट्ट कोषाध्यक्ष- सन्तोष कोली सहित १५ सदस्यिय समिति बनाईको छ, नया गठन गरिएको समिति सदस्यहरु यसअघि सुख्खा फलफुल केन्द्र सतबाझ, नेपाल राष्ट्रिय मा.वी लिस्किटा तथा बासुदेव मा.वि ग्वानीमा पनि संगठन विस्तार गरिएको हो , बैतडी भरी नै आफ्नो संगठन वनाएर बैतडीको अवस्था, समस्या, चुनौती, धार्मिक क्षेत्र, कृषि, जडिबुडी, संञ्चार, स्वास्थ्य, जनजिवन, पहिलेदेखि चल्दै आएका रितिसंस्कृति तथा औझेलमा परेमा ठाउको प्रचारप्रसार तथा बैतडी विकासमा देखा परेका समस्या र तिनमा समाधानका उपाय खोजि गरि सम्बन्धित सबैसम्म जानकारी पुर्याउने र त्यसमा आफैले पनी बिकास विस्तार गर्ने संगठनका सहसचिव मनिशा पन्तले बताउनु भयो ,यस समुहको मुख्य उद्देश्य भनेको बैतडी जिल्लामा रहेका त्यस्ता बस्तु वा ठाउ तथा क्षेत्रको उजागर गरि कुनै समस्या भए खोजेर समाधान गरि बैतडीको विकासमा टेवा पुर्याउनु रहेको छ, संगठन ...