Posts

Showing posts from August 5, 2017

जगदम्बा आयुर्वेदिक गोठलापानी : आयुर्वेद बारे जानकारी :-सुनित भट्ट बैतडी

Image
खानपान र रहनसहनको आधुनिकतासँगै नयाँ नयाँ रोगहरु पनि देखा पर्दै गएका छन् । कतिपय रोगको उपचार महँगो हुनेहुँदा अधिकांश नागरिकको उपचारको अभावमा मृत्यु हुनेगरेको छ । आयुर्वेदिक चिकित्सा पद्धतिबाट प्रायः सबै रोगको निदान सहज र सर्वसुलव तरिकाले हुन्छ । पछिल्लो समय नेपाल लगायत विश्वमा नै आयुर्वेदिक उपचार पद्धति बढ्दो छ । यसै विषयमा केन्द्रित भएर जगदम्बा आयुर्वेदिकका सुनित भट्ट केही सुझाव यस प्रकार छन् : आयुर्वेद भनेको के हो ? सामान्य अर्थमा आयुर्वेद उपचार भनेको जडीबुटीको प्रयोगबाट गरिने उपचार हो । आयुर्वेद विश्वको सबैभन्दा पुरानो चिकित्सा शास्त्र पनि हो । यसको विकास इसापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारत वर्षबाट भएको मानिन्छ । आयुर्वेदका अनुसार मानव शरीर त्रि–दोष पित्त, बाथ र कफ, सप्त धातु र पञ्चमहाभूतबाट निर्मित हुन्छ । यो सिद्धान्त नै आयुर्वेदको मुख्य आधार हो । यसकै आधारमा आयुर्वेदिक चिकित्सकले बिरामीको प्रकृति हेरी रोगको निदान गर्दछन् । सबै उमेर समूहका व्यक्तिको लागि भए पनि बच्चाहरुका लागि यो विधिबाट उपचार गर्नु धेरै राम्रो हुन्छ । किनभने आयुर्वेदिक औषधीले रोग प्रतिरोधात्मक क्षमता क...