फोटो प्रतियोगिता २०७८ - सहभागी हुनुहोस् र जित्नुहोस रु 500
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgdiyD4Y8nEFTnNVW3cnAN-Pk67bul5p4W4RrMF62P7jpMxRxwvWiXCbLMFORV8FqINYx1V5RDSssR488wV84ZZYiZ2_s8K83R_ysTpbpmW2ct0b8XOJGE-pcBK6iCXjeTkQwNNYZunOG73/w487-h236/IMG_20210912_111249.jpg)
Tripurasundari वा Ninglashaini मन्दिर अगाडि उभिएको आफ्नो फोटो यसै page को message मा पठाउनुहोस् , तपाईंको फोटो हामीले यसै पेजमा पोष्ट गर्नेछौं र त्यसमध्ये 3 जना जसको फोटोमा धेरै Like र Share आउँछ त्यसले पाउने छ रु . 250 , रु . 150 र रु . 100 को रिचार्ज कार्ड वा ईसेवामा transfer गर्नेछौ । Rules: All Allowed (Tag,share, mention) Sponsored by Jagadamba Ayurvedic Gothalapani / Sunit Bhatt Participant link : Click hare