Posts

Showing posts from November 4, 2017

इतिहास त्रिपुरासुन्दरी भगवती रणशैनी माताको

Image
माता  रणशैनी त्रिपुरासुन्दरी भगवती माताको ईतिहास हामीलाई जानकारी भएअनुसार.........  TripuraSundari Baitadi (photoMix) by Admin:Bhatt धेरै पहिलो खानाको अनिकाल हुने गर्थ्यो मान्छेहरुको अन्न  खोज्न धेरै टाडा टाडासम्म जाने गर्थ्ये ... एकजना मान्छे अन्नको लागी रोडी भन्ने ठाउमा गएका थिए त्यहा बाट उहार धानकिनेर ल्याउदा धानको बोराभित्र रहेका भगवति नि त्यसै बोराभित्र आए र रेडीदेवलबाट  ति मान्छे धान लिएर आए त्यहाबाट आईसकेपछि एकठाउमा उसलाई दिशा लागेछ र त्यो धानको बोरा त्यतै छोडोर दिशा गर्न गएछ दिशागर्नबाट फर्केपछि सिधै धानको बोरा समात्न लाग्यो र बोराबाट मातारानीको साक्क्ष्यात आवाज आयो" मलाई नछोउ पहिला हातमुख धोएर शुद्ध भएर आउ" भन्यो "तिम्रो घरमा अन्न भरिएको छ गाई ब्याएको छ " भन्ने वाणी पनि सुनियो त्सपछि ति मान्छे हातमुख धोएर घर गए घरमा जादा भनेअनुसार सबै भाडा अन्नले भरिएको थिए गाईको बाछो बाहीर दौडीदै थियो र ति मानिसलाई थाहा भयो कि ती बोराभित्र साक्क्ष्यात देवी छन भनेर र त्यो बोरालाई घर लियो ... ती देवीलाई जता जादा नी संगै लग्थ्यो ..एकदिन हलो जत्दै थियो त्यो मानिस देवी...

को हुन सुनित भट्ट ???

Image
सबैलाई चिनाउने केहि एउटा कुरा अवश्य हुन्छ चाहे त्यो मान्छे सानो होस या ठुलो .... सुनित प्रसाद भट्ट(फोटो)  सुनित भट्ट एक तपाई हामी जस्तै सर्वसाधारण मानिस हुन 😀  Name Sunit Prasad Bhatt Address DCM 5 Baitadi Work AAHW at Navadurga Ayurvedic Contact 9865829464 YouTube "SB7 Official" Tiktok @Sunit.7 Twitter @sunitbhatt5 Insta @sunitbhatt50 Email sunitbhatt10@gmail.com Fb Sunit Bhatt साक्षात दर्शन गर्नको लागी भिडियो कल गर्नुहोला है  धन्यवाद