How To Create New Blog Free -नेपालीमा
How To Create New Blog Free -nepali ब्लब एउटा ईन्टरनेटको साईट हो यसमा तपाईले आफुसंग भएका जानकारी तथा नया नया कुरा राख्न सक्नुहुनेछ ब्लग बनाउन धेरै नै सजिलो छ तपाई आफ्नो ब्लग बनाउन कम्प्युटर या मोबाईको प्रयोग गर्नसक्नुहुनेछ म तपाईलाई मोबाईबाट २ मिनेटमा आफ्नो ब्लग कसरि बनाउने भनेर बताउदै छु ........... सबभन्दा पहिला Google मा blogger.com search गर्नुहोला र create account मा जानुहोला त्यसपछि create profile ma जानुहोला त्यहा तलपट्टि create new blog मा जानुहोला त्यसपछि तपाईले त्यता 1.मा title 2. Address(abc.blogspot.com) 3. Theme भरेपछि तल create blog मा जानुपर्नेछ अबतपाईको आफ्नो ब्लब तयार भईसकेको छ नया पोस्ट राख्नका लागी new post मा गएर आफ्ना कुरा त्यहा लेखेर पोस्ट गर्नसक्ननहुनेछ मलाई फेसबुकमा फलो गर्न → Sunit मा क्लिक गर्नुहोला धन्यवाद सुनित भट्ट बैतडी 9810675325