मेरो मुक्तक :- सुनित भट्ट

सुन्छु मेरी प्रियसीको बोली दमदार भएछ रे हेर्दै हेर्दा उनको मन मख्ख बारम्बार भएछ रे फेसबुकमा भन्दै थियो साथि गाउँमा पन्चेबाजाको आवाज सुनियो म टाडा भएर होला उनलाई सिन्दुर हाल्न धेरै हतार भएछ रे ..... सुनित भट्ट, द.न.पा.५, बैतडी सब आफ्नै संसारमा मस्त छन यहा सबको मनमा कसैको डर छ यहा जातजाती त धेरै छन यो समसारमा धन हुनेलाई ठुलो मानिन्छ यहा ................... सुनित भट्ट . Facebook - click hare