बैतडीको जगन्नाथ क्याम्पस पुर्ण सरकारी रुपमा संचालन , आज उदघाटन कार्यक्रम
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjMotL6e4mblsAgVG_-jcFb6oTGws-iNtcJVuC3eUUgYXFWNDhWBfkI-_pkDf2Jopi6gIfg2kc3J1j3qNzoQXX1-v87stxvNcwgjJkKv4IjbM2DHvdvDPPnJ6MWzKg68IoQPPfWhyphenhyphenoFZz6K/s320/IMG_20180720_092604.jpg)
सुनित भट्ट ,बैतडी, आज २०७५ साउन ४ गते बैतडीको मुटु सदरमुकाममा अवस्थित श्री जगन्नाथ बहुमुखि क्याम्पस त्रि.बि बाट सुदुरपश्चिमाञ्चल विश्वबिध्यालय अन्तर्गतको आङ्गिक क्याम्पसका रुपमा संञ्चालन (१गते बाट सञ्चालन) मा आज उदघाटन कार्यक्रम गरिएको छ . बैतडीमा वि.स २०४६ साल मा स्थापना भई पढाई सुरु गरेको यो क्याम्पस आज बाट पुर्ण रुपमा सरकारी क्याम्पसको रुपमा सन्चालन भएको छ . यसअघि क्याम्पस स्थानीयको जनसहभागीतामा संञ्चालन भईरहेको थियो उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , बिभिन्न राजनितिक दलका प्रमुख तथा अन्य उच्च तहका कार्यलय तथा संगसंथाका प्रमुखले आफ्नो तथा क्याम्पसको उदघाटन गर्दै आफ्नो मन्तव्य राखेका थिए समुदायले नै जनसहभागीतामा संञ्चालन गर्दै आएको क्याम्पस आजबाट पुर्ण रुपमा सरकारी रुपमा संञ्चालन हुन गएको छ |