Posts

Showing posts from July 2, 2017

बैतडीमा मतगणना गर्दा बिचमा बत्ती निभाएर धाँधली

Image
बैतडी : राष्ट्रिय प्रजातन्त्र पार्टीले दशरथचन्द नगरपालिकाको मतगणना प्रक्रियामा धाँधली भएको आरोप लगाएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर मतगणना स्थलमा बत्ती निभाउने, प्रतिनिधि नभएका भित्र जाने लगायतका काम गरेको आरोप लगाएको छ। मतगणनापछि आफ्ना प्रतिनिधिले सहीछाप नगरिकनै मतपरिणाम सार्वजनिक गरेको आरोप समेत राप्रपाले लगाएको छ। राप्रपाका अध्यक्ष प्रेमबहादुर चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा आफूहरु अदालत जाने समेत उल्लेख गरिएको छ। दशरथचन्द नगरपालिकाको मेयरमा राप्रपाका पुष्करराज जोशी (लख्खाभाइ) लाई ६२ मतले पराजित गर्दै नेपाली कांग्रेसका नरेन्द्रसिंह थापा विजयी हुनुभएको छ। सुरुदेखि अग्रता लिइरहेका पुष्करराज जोशी (लख्खाभाइ) अन्तिममा पराजित हुनुभएको थियो। नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ३ हजार ७ सय ६२ मत ल्याउनुभएको थियो भने राप्रपाका पुष्करराज जोशी (लख्खाभाइ) ३ हजार ७ सय मत ल्याउनु भएको थियो। राप्रपाले मतगणनामा धाँधली गरेको आरोप लगाए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरेको छ। जिल्ला न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत धु्रवकुमा...

NCELL New Offer

Snap Karaoke Contest #MySnapKaraoke  – Win a Samsung Galaxy J7 Prime every week! All you have to do is record your Snap Karaoke using Yonder and share it in your Facebook account. Here’s the details:  Choose your favourite song in Yonder Music app’s Snap Karaoke feature. (If you haven't downloaded Yonder app yet, download from  http://bit.ly/2rCNb4z ) Sing the song and save it. Upload the karaoke in your Facebook account as Public Post and tag it as  #MySnapKaraokeWeek (1,2,3,4) . While uploading, only 29 seconds of the Karaoke will be uploaded. You can edit which 29 seconds you want to upload while saving the file. Every week, all the posts with at least 100 likes will be shortlisted and a panel of judges including Yonder Music’s spokes-artists will select the best one. Winner will be announced every Tuesday who will win Samsung Galaxy J7 Prime every week for 4 weeks. Week 1: June 19 – June 25 Week 2: June 26 – July 2 Week 3: July 3 – July 9 Week 4: J...