मेरो मुक्तक :- सुनित भट्ट

सुन्छु  मेरी प्रियसीको बोली दमदार भएछ रे

हेर्दै हेर्दा उनको मन मख्ख बारम्बार भएछ रे

फेसबुकमा भन्दै थियो साथि गाउँमा पन्चेबाजाको आवाज सुनियो

म टाडा भएर होला उनलाई सिन्दुर  हाल्न धेरै हतार भएछ रे .....

सुनित भट्ट, 

द.न.पा.५, बैतडी

सब आफ्नै संसारमा मस्त छन यहा
सबको मनमा कसैको डर छ यहा
जातजाती त धेरै छन यो समसारमा
धन हुनेलाई ठुलो मानिन्छ यहा
...................
सुनित भट्ट

.
 Facebook click hare

Comments

Popular posts from this blog

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा

गोठलापानीबाट झुलाघाट जादै गरेको जिप दुर्घटनामा मृत्यु तथा घाईते सबैको परिचय खुल्यो

बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते