दशरथ चन्द नगरपालीकाले गर्नुपर्ने मुख्य सुधारहरू राम्रो सँग अध्ययन गरिदिनु होला। १-बाँझो जग्गा ब्यवस्थापन( बाँदर हरु लाई पनि बाच्ने वातावरण बनाउने - जल्दो,अदुवा, कागती,चुख,ओखर , खुर्सानी,श्रिखण्ड, रुद्राक्ष, जस्तो खेति गर्न सकिन्छ। २-सामुदायिक बिधालय हरुको सुधार( नैतिक शिक्षा,संस्कृत र पुर्व व्यवसायिक शिक्षा र प्राविधिक शिक्षा ) ३-स्वास्थ्यमा सुधार (बृद्द ,असहायको घरमा नै गएर सेवा दिने सुगर बिपि लगायत का दिर्घकालीन रोगहरू लाई निशुल्क औषधी,योग ,ध्यान तथा आयुर्वेदिक पद्धतिमा स्वास्थ्य सेवा दिने लगायत सम्भव भए सम्म निशुल्क स्वास्थ्य सेवा। ४-साना तथा घरेलु उद्यम हरु स्थापना ( एक गाउँ एक उत्पादन/उधोग कृषि,तथा स्थानीय उत्पादनको आधारमा PPP model मा । ५-पुराना रितिरिवाज, परम्परा ,लोक संस्कृति हरुको संरक्षण प्रबर्द्धन तथा सुधार गर्ने । ६-धार्मिक पर्यटकीय स्थलहरू पहिचान गरि एक आपसमा जोड्ने ट्रयाक निर्माण गर्ने। ७- पुर्वाधार विकासमा अनिवार्य श्रमदान गर्नुपर्ने आवश्यकता र श्रोतको सुनिश्चितता को आधारमा मात्र योजना बनाउने ,योजना सम्पन्न भएको३...
Comments
Post a Comment