इतिहास त्रिपुरासुन्दरी भगवती रणशैनी माताको
माता रणशैनी त्रिपुरासुन्दरी भगवती माताको ईतिहास
हामीलाई जानकारी भएअनुसार.........
धेरै पहिलो खानाको अनिकाल हुने गर्थ्यो मान्छेहरुको अन्न खोज्न धेरै टाडा टाडासम्म जाने गर्थ्ये ...
एकजना मान्छे अन्नको लागी रोडी भन्ने ठाउमा गएका थिए त्यहा बाट उहार धानकिनेर ल्याउदा धानको बोराभित्र रहेका भगवति नि त्यसै बोराभित्र आए र रेडीदेवलबाट ति मान्छे धान लिएर आए
त्यहाबाट आईसकेपछि एकठाउमा उसलाई दिशा लागेछ र त्यो धानको बोरा त्यतै छोडोर दिशा गर्न गएछ
दिशागर्नबाट फर्केपछि सिधै धानको बोरा समात्न लाग्यो र बोराबाट मातारानीको साक्क्ष्यात आवाज आयो" मलाई नछोउ पहिला हातमुख धोएर शुद्ध भएर आउ" भन्यो "तिम्रो घरमा अन्न भरिएको छ गाई ब्याएको छ " भन्ने वाणी पनि सुनियो त्सपछि ति मान्छे हातमुख धोएर घर गए घरमा जादा भनेअनुसार सबै भाडा अन्नले भरिएको थिए गाईको बाछो बाहीर दौडीदै थियो र ति मानिसलाई थाहा भयो कि ती बोराभित्र साक्क्ष्यात देवी छन भनेर र त्यो बोरालाई घर लियो ...
ती देवीलाई जता जादा नी संगै लग्थ्यो ..एकदिन हलो जत्दै थियो त्यो मानिस देवीलाई खल्तीमा राखेर खल्तीमा देवीलाई गार्हो भयो र मलाई खल्तीमा गार्हो भन्ने आवाज आयो र एक रुखमा राखेर गयो...
पहिला पहिला देवी देवताहरु मानिससंग बोल्ने गर्थे
ती मानिस देवीसंग कुरा गर्दथे एकदिन राती ती मानिस देवी संग कुरा गर्दै थिए र त्यो कुराको आवाज त्यसकी श्रीमतीले सुनिन र आफ्नो पतिसंग भन्न लागीन "को संग कुरा गर्दै हुनुहुन्छ ? घरमा म छदाछँदै कसै अर्कीलाई ल्याउनुभयो " भनेर झकडा गर्न थालीन ...
त्ससै दिनदेखी भगवती माता मुख बोल्न छोडिन भन्ने कुरा रहिआएको छ... फेरी ती मासिलाई वाणी भयो कि मलाई यता बस्न गार्हो भयो भनेर .त्यसपछि ती मानिसले ती देवीको लागी पुजारागाउमा एक सानो मन्दिर बनाए र पुजा गर्न थाले र त्यसपछि यसो हुदाहुदै धरै समयपछि मानिस अनिकालनी हट्यो . ..
सबै मान्छे मन्दिरमा पुजा गर्न थाले मन्दिर सानो भएकाले गार्हो भयो र मन्दिर ठुलो बनाउने निर्णय गरे
र नाम त्रिपुरासुन्दरी भगवती(रणशैनी) रहनगयो
अनि सबै मानिस मिलेर ठुलो मन्दिर बनाए
र अहिले आएर धरै ठुलो र ताम्रपत्रले छए.........
यो मन्दिरमा अहिले दुई बस्नको लागी भवन जस्तै बनाईएको छ दुई पानी ट्याङकी शौचालन मन्दिरकै गेस्ट हाउस रहेको छ
यो मन्दिर पश्चिम नेपाल र भारतमा पनि प्रसिद्ध रहेको छ.. युनेस्कोले पनि विश्व धरोहरमा राखेको छ
यहा पहिलेदेखी नै ठुलठुला मन्त्री तथा हस्तीहरुले पनि दर्शन गरिसेको छन
त्रिपुरासुन्दरी पश्चिम नेपालकै ठुलो मन्दिर हो यहा हरेक संक्रान्ती , औशी र पुर्निमाको दिन पुजा लाग्ने गर्दछ यसको साथसाथै नवरात्रीमा , दशैमा र अन्य ठुल ठुला पर्वमा नि पुजा लाग्ने गर्दछ यहा बर्षमा दुई पटक ठुलो मेला लाग्ने गर्छ पहिलो मेला असारमा 'असाडी जात' र दोस्रो ठुलो कार्तिकमा 'कार्तिक जात' लाग्ने गर्दछ मेला दुई दिनको हुने गर्दछ सानो र ठुलो मेलो .. मेलामा सयौको संख्यामा पशुबली पनि हुने गर्छ र साथसाथै धार्मिक जात पनि निकल्छ जसलाई सवारी भनिन्छ यो मेलामा पश्चिम नेपालको धरै जिल्ला तथा भारतबाट पनि दर्सनार्थी आउने गर्दछन
कार्तिक मेलामा दुई लाख जती मानिसले दर्शन गर्ने गर्दछन र मेलाको दोस्रो दिन ठुली जातको दिन सवारी कापडीगाउ , माच हुदै अन्य ठाउमा रहेका आफ्ना अन्य मन्दिर जाने गर्दछन र त्यहा ६ महिना बस्ने र फेरी पुजागाऊ त्रिपुरासुन्दरी मन्दिरमै जाने गर्दछन...
पुजारागाउ दनपा. आठमा अवस्थित यो मन्दिर धेरै आकर्षित सुन्दर तीनतलाको रहेको छ र तीनओटा गजुर नि रहेका छन पुजा लाग्दा खेरी मन्दिरमा दमाह बनाउने गरिन्छ मन्दिरमा दमाई पनि रहेका छन र देवकी पनि रहेका छन
यो मन्दिर धार्मिक क्षेत्रमा ठुलो आस्था बोकेको मन्दिरको हो यहा कुनै पनि धार्किक पर्वको बेला कामको सिलसिला तथा अन्य कामले घरबाट टाडा रहेका मानिसपनि घर आउने गर्दछन
यहाको सम्पुर्ण सामान सुन चादी छडि तथा अन्य सामान भराणमा राखिने गर्दछ
यो मन्दिर सुदुरपश्चिम क्षेत्रको बैतडी पुजारागाउमा अवस्थित रहेको छ
फेसबुकमा facebook.com/tripurasundari.baitadi मा फोटो र भिडियो हेर्न सक्नुहुनेछ
Post by Sunit Prasad Bhatt
DCM 05 Baitadi Nepal.

Comments
Post a Comment