जगदम्बा आयुर्वेदिक गोठलापानी : आयुर्वेद बारे जानकारी :-सुनित भट्ट बैतडी
खानपान र रहनसहनको आधुनिकतासँगै नयाँ नयाँ रोगहरु पनि देखा पर्दै गएका छन् । कतिपय रोगको उपचार महँगो हुनेहुँदा अधिकांश नागरिकको उपचारको अभावमा मृत्यु हुनेगरेको छ । आयुर्वेदिक चिकित्सा पद्धतिबाट प्रायः सबै रोगको निदान सहज र सर्वसुलव तरिकाले हुन्छ । पछिल्लो समय नेपाल लगायत विश्वमा नै आयुर्वेदिक उपचार पद्धति बढ्दो छ । यसै विषयमा केन्द्रित भएर जगदम्बा आयुर्वेदिकका सुनित भट्ट केही सुझाव यस प्रकार छन् :
आयुर्वेद भनेको के हो ?
सामान्य अर्थमा आयुर्वेद उपचार भनेको जडीबुटीको प्रयोगबाट गरिने उपचार हो । आयुर्वेद विश्वको सबैभन्दा पुरानो चिकित्सा शास्त्र पनि हो । यसको विकास इसापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारत वर्षबाट भएको मानिन्छ । आयुर्वेदका अनुसार मानव शरीर त्रि–दोष पित्त, बाथ र कफ, सप्त धातु र पञ्चमहाभूतबाट निर्मित हुन्छ । यो सिद्धान्त नै आयुर्वेदको मुख्य आधार हो । यसकै आधारमा आयुर्वेदिक चिकित्सकले बिरामीको प्रकृति हेरी रोगको निदान गर्दछन् । सबै उमेर समूहका व्यक्तिको लागि भए पनि बच्चाहरुका लागि यो विधिबाट उपचार गर्नु धेरै राम्रो हुन्छ । किनभने आयुर्वेदिक औषधीले रोग प्रतिरोधात्मक क्षमता कमजोर पार्दैन् ।
आयुर्वेदको मुख्य उद्देश्य
–व्यक्तिलाई सधैँ स्वस्थ्य राख्नु ।
–रोगी व्यक्तिको जडीबुटी तथा घरेलु उपचारबाट नै रोगको निदान गर्नु ।
आयुर्वेदबाट कुन–कुन रोगको उपचार गर्न सकिन्छ ?
पछिल्ला वर्षहरुमा नेपालमा आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्नेको सङ्ख्या धेरै बढेको छ । किनभने अन्य एन्टिबायोटिक औषधीको सेवनबाट उपचार गराउँदा रोग छिटो निको भए पनि पछि साइडइफेक्ट बढी पर्ने र महँगो भएकाले पनि आयुर्वेदिक उपचारमा मानिसको ध्यान गएको देखिन्छ ।
तुलनात्मक रुपमा आयुर्वेदबाट रोगको निधान अलि ढिला भए पनि स्वास्थ्यका लागि यो उपचार पद्धति निकै उपभोगी हुन्छ । जडीबुटी, योग, पञ्चकर्म र क्षरसूत्रबाट आयुर्वेदको उपचार गरिन्छ ।
नेपालमा आयुर्वेदका माध्यमबाट उपचार गराउन धेरै महँगो मानिने मिर्गाैला, शरीरका विभिन्न अङ्गमा लागेको क्यान्सर, रक्तचाप, बाथ लगायतका रोगको उपचार गर्न सकिन्छ ।
नेपालमा सरकारले सञ्चालन गरेका आयुर्वेद अस्पताल तथा स्वास्थ्य केन्द्रहरु
नेपाल जडीबुटीले सम्पन्न देश हो । यहाँ बहुमूल्य जडीबुटी पाइन्छन् । यिनै जडीबुटीको उचित सदुपयोग गर्नसके सर्वसाधारणलाई स्वस्थ राख्न सरकारले विभिन्न स्थानमा अस्पताल तथा स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।
–काठमाडौंको नरदेवीमा १०० शय्याको केन्द्रीय आयुर्वेदिक अस्पताल
–दाङमा ३० शय्याको क्षेत्रीय अस्पताल, ७५ वटै जिल्लामा आयुर्वेदिक औषधालय र ३०० भन्दा बढी गाविसमा आयुर्वेद प्रथामिक स्वास्थ्य चौकीको स्थापना भई सेवा प्रवाह भइरहेको छ ।
यसको अलबा निजी क्षेत्रबाट पनि डाबर, आरोग्य, अनमोल, मकालु, चिरायु, सगरमाथा लगायतका दर्जनौँ उद्योग स्थापना भई हरेक रोगको आयुर्वेदिक उपचार पद्धति अवलम्बन गरिएको छ ।
सम्भव भएसम्म सबै रोगको उपचार आयुर्वेदिक उपचार पद्धतिबाट गर्दा स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ ।
...
यदि कसैलाई प्यारालाईसिस (झाडड) रोग लागेको छ भने तपाई बैतडी गोठलापानी जगदम्बा आयुर्वेदिक गडीरोडमा पाउन सक्नुहुनेछ ...यसका लक्षणहरु तल छन
→
झाड्डु रोगको लक्षणहरु :-
» हातखुट्टा दुख्ने , टाउको दुख्ने
» मुख बाङ्गिएको, हातखट्टा नचल्ने
» ज्वरो आउने, रिस मात्र उठने
» बर्बराई रहने, टोलाई रहने
» पागल हुने, दिमागले काम नगर्ने
» एकदिन सन्चो भएजस्तै हुने
फेरी त्यस्तै हुने
» चिसोमा बढी हुने, पानी परेको दिन तथा
बादल लागेको दिन बढी हुने
» अस्पताल जादाखेरी रोग पत्ता नलाग्ने » हातको नाडी समात्दा एक हातको नशा बढी
चल्ने र एक हातको नशा कम चल्ने ≈≈
यस्तो लक्षण भए तुरुन्त सम्पर्क गर्नुहोला≈≈
..
Post by SUNIT BHATT

Comments
Post a Comment