बादरको आतङ्क
सुनित भट्ट, बैतडीमा बिगत लामो समय देखि बादरको आतङ्क बडेको छ , खेतमा लगाएको मकै बाली सबै बादरले खाईदिने गरेको र अन्य फलफुल तथा बारीमा लगाएको तरकारी पनि बादरले खाईदिने गरेको छ |
मकैबारी दिनको समय मा बादरले खाने र रातको समयमा बदेलले सबै सखाक गरिसकेको छ |
बादर धपाउन प्रयास गरेपनि स्थानीय तथा प्रहरिको प्रयास असफाल रहेको छ फेरी पनि बादर लखेटनको लागी डेड लाख बजेत छुट्टयाईएको छ |
एकै प्रकारका बादर नभई धेरै प्रकारका र धेरै आक्रामक तथा खतरनाक रहेको बिज्ञहरुले जानकारी र स्थानीयलाई सुझाव दिएका छन |
यसरी खेतबारी बादर तथा बदेलले बारी पाक्ने समयमा खाईगिने र नोक्सान गरिदिने हुदा सबै किसान चिन्तित बनेका छन |
यो सम्बन्धमा धेरै समाचार तथा आवाज आईसकेपनि कुनै चासो देखिएको छैन केही न केही त गर्नुपर्यो भन्ने स्थानीयको गुनासो रहेको छ |
द.न.पा.५ बिशेष
![]() |
बदेलले मकैखाएपछिको एक फोटो .. |

Comments
Post a Comment