बैतडी जिल्लाको बिकासको लागी अब के ???
पोष २९, बैतडी, कृपया १मिनेट समय दिएर पडिदिनुहोला -धन्यवाद
»»बैतडीको अवस्था, समस्या, चुनौती, धार्मिक क्षेत्र, कृषि, जडिबुडी, संञ्चार तथा औझेलमा परेमा ठाउको प्रचारप्रसार तथा बैतडी विकासमा देखा परेका समस्या र तिनमा समाधानका उपाय खोज्ने ...
मुख्य उद्देश्य भनेको बैतडी जिल्लामा रहेका त्यसो बस्तु वा ठाउको उजागर गरि कुनै समस्या भए खोजेर समाधान गरि बैतडीको विकासमा टेवा पुर्याउनु हो ..
»»हामीले आज एक संगठन बनाएका छौ
»» बैतडी बिकासका लागी अब के ??
-बैतडीमा रहेका धार्मिक स्थल र तिनको पहिचान
- बैतडी जिल्लामा कृषी
-बैतडी जिल्लामा शिक्षा
-बैतडी जिल्लामा पाईने जडिबुडी र तिनको अवस्था
-बैतडी जिल्लामा संचार,सुचना र प्रबिधि
-बैतडी जिल्ला भित्रको राजनितिक ईतिहास र वर्तमान
-बैतडी जिल्लामा रिति,संस्कृत, चालचलन ,परम्परा
-बैतडी जिल्लामा साहित्य, देउडा,फाग आदी
-बैतडी जिल्लामा स्वास्थ्यको अवस्था ,जनजीवन
आदी कुनै सबै बिषयमा रिपोर्ट तयार गर्ने
»»हाम्रो अहिलेको योजना, बिस्तारै अगाडी बडछौ
मुख्य कुरा निम्न छन
»»»बैतडी क्षेत्र भित्र रहेका हरेक ठाउको सहि डाटा निकालेर , ति सबैको बिकास, किठिनाई, तथा समस्या समाधानको लागी के के गर्न सकिन्छ ? कसरि बिकास गर्न सकिन्छ ..
आदी थुप्रै कुरा समेटेर एउटा किताब निकाल्ने,सामाजीक सन्जालमा तथा संञ्चारमा माध्यममा प्रकाशित र प्रसारण गर्ने, बैतडीको बिकासमा बाधा के कति कारणले परिराछ ति सबै समस्या र समाधानमका उपाय websiteमापोस्ट तथा YouTube मा भिडियो सहित सम्पुर्ण कुराको यकिन जानकारी दिने
»»हामी हाम्रो बैतडीको बिकासका लागी केही गर्न चाहन्छौ
»»यो सबैकुरा समेटेर हामी बैतडीको बारेमा एक किताब बनाउने सोचमा छौ
»»हाम्रो मुख्य उद्देश्य भनेको बैतडी जील्लाको प्रचार र बिकासमा सहयोग गर्नु हो
»» तपाई पनि आफ्नो ठाउबाट सक्ने साथ दिनुहोला
»»समय यसैलाई दिने भन्नै छैन . कहिले काही लाई फुर्सदको बेला समय दिने हो
»» हामी सगसगैका साथी अनि बैतडी जिल्लाको अलग अलग ठाउमा मान्छे मिलेर समुह बनाएर काम गर्ने बिचारमा लागिरहेका छौ
»»हामीले 10/20/30या बडि जना जतिको समुह बनाउने अनि सबै क्षेत्रको बारेमा सबैलाई जानकारी गराउने हो(सम्पुर्ण बैतडीका न.पा, गा.पा सबैवाट)
»»यो हामी एकको लागी होईन हाम्रो लागी हो हाम्रो बैतडीको लागी हो
»»सुरुवात गर्दै छौ . त्यस्तो संगठन ..पौस २९ गते त्यसको बारेमा हाम्री केही छलफल गरेका छौ
»»अहिले हामीलाई सक्रिय रहने साथीहरु चाहिएका छन सम्पुर्ण क्षेत्रबाट , आफ्नो ठाउका बारेमा र भोग्दै गरेका समस्या आदीको बारेमा लेख्ने र रिपोर्ट तयार गर्ने ..
##############
»तपाईलाई हाम्रो कुरा कस्तो लाग्यो , साथ सहयोगको पुर्ण आशा रहने छ.....
तपाईका कोई साथी छन जसको यसमा चासो छ छ भने जानकारी गराईदिनु होला र अन्य केही कुराको जानकारीको लाई comment गर्नसक्नुहुन्छ

Comments
Post a Comment