Election 2074 Nepal


#जनहितमा #जारी #सन्देश।

कनैपाटीगत  बिरोध छैन अन्यथा नलिनुहोला मात्र एक सुधारात्मक बिचार हो ..........

आदरणिय मेरा सम्पुण॔ राजनिति गर्ने दाजु भाई तथा दिदि बहिनि,म कुनै राजनिति सँग जोडिएको मान्छे हैन,स्वतन्त्र रूपले मानब अधिकार का बिषय मा बोल्ने गर्छु।कुनै पाटी सँग सरोकार पनि छैन।

पाटीका बिभिन्न सभा सम्मेलन,चुनाब प्रचार प्रसार र राजनिति सँग सम्बन्धित कुनै पनि कुरामा 20 बर्ष भन्दा कम उमेरका बालबालिकालाई सरिक नगराउ,यो मानब अधिकारको हनन हो।यस्तो गर्नु दण्डनिय छ।सायद यो कुरा कुनै पनि पाटीको बिधान मा पनिछैन।साना नानिको हात मा पाटीको झन्डा होईन किताब देउ.......

।बालबालिका लाई दल गत चुनावी प्रचारप्रसारमा प्रयोग गर्न गैर कानुनी हो।चुनावमा बालबालिका प्रयोग गरे गराएको पाइएमा जिल्ला बाल कल्याण समितिमा उजुरी दिनुहोस् ।रु एक लाख जरिवाना वा उम्मेद्बारी रद्द् हुने समेत प्राबधान छ। 

धन्यवाद मात्र राम्रो बिचार हो ... कुनैपाटीगत रुपमा आरोप लगाउन खोजीएको होईना... ..

धन्यवाद .......

बालबालीको हितमा काम गर्नेले अवश्य  शेयर गरौ..

Comments

Popular posts from this blog

निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा

History Of Tripurasundari Baitadi Temple

बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते